‘अदालतमा हुने मेलमिलापको दर न्यून छ’ : सचिव ढुंगाना
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले अदालतमा हुने मेलामिलापको दर एकदमै न्यून रहेको बताएका छन् । कानून, न्याय तथा मानव अधिकार समितिमा भएको मेलमिलाप सम्बन्धी...