आन्दोलनको चेतावनीसहित शिक्षा विधेयक पारित गर्न सरकारलाई शिक्षकहरूले दिए अल्टिमेटम
काठमाडौँ । नेपाल शिक्षक महासंघले साउन २१ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै महासंघले साउन २१ गतेभित्र विधेयक पारित नभए विगतको...