‘समुन्द्री जैविक विविधता संरक्षणमा नेपालको सहभागिता आवश्यक’ : मन्त्री गौतम
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समुन्द्री पारिस्थितिक प्रणालीको संरक्षण विश्वव्यापी दायित्व भएको बताएकी छन् । ‘संयुक्त राष्ट्रसंघीय सामुन्द्रिक कानूनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका समुन्द्री क्षेत्रको...