अब जथाभाबी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने
काठमाडौँ । सडकको सवारी गुड्ने भाग वा पार्किङ निषेधित क्षेत्रमा जथाभाबी सवारी साधन राख्ने तथा सडक र सडक पेटीमा अनधिकृत रूपमा मालसामान थुपार्ने कारणले दुर्घटना भए त्यसबाट हुने क्षतिको क्षतिपूर्ति...