सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे-ख्योङले आज शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल-कोरिया सम्बन्ध, भोटेकोशी बाढी प्रभावितको...