कार्यवाहक राष्ट्रपति यादवसँग राजदूत पार्कको शिष्टाचार भेट, श्रम गर्न जानेको सङ्ख्या बढाउन कोरिया तयार
काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क ताए योङले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध,...