नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्र मन्त्रीको जोड
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरियाबीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । आफ्नो तीनवर्षे कार्यकाल पूरा...