दक्षिण कोरियामा ब्याट्री कारखानामा आगलागी प्रकरण: कम्पनीका प्रमुखलाई चार वर्ष कैदको अन्तिम फैसला
सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतले सन् २०२४ मा २३ जना श्रमिकको ज्यान लिने गरी भएको भीषण कारखाना आगलागी घटनामा लिथियम ब्याट्री उत्पादक कम्पनी ‘एरिसल’का प्रमुख कार्यकारी अधिकृत (सिइओ) पार्क...