सडक संघर्षमा जानका लागि तयार रहन पार्टीपंक्तिलाई ‘प्रचण्ड’को निर्देशन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीसँग निर्वाचन प्रणाली र संविधान संशोधनको स्पष्ट धारणा रहेको बताएका छन्। नेपाल मतदाता अधिकार मञ्चले ‘प्रचण्ड’लाई निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण...