पार्टी प्यालेसमा भोजभतेर गर्न नपाउने प्रशासनको निर्णयप्रति व्यवसायीको आपत्ति
काठमाडौँ। पार्टी प्यालेस ब्यवसायीले चाडपर्वको अवसरमा भोजभतेर गर्न नपाउने गरी स्थानीय प्रशासनले लगाएको बन्देजप्रति आपत्ति जनाएका छन् । स्थानीय प्रशासनको निर्णयले पार्टी प्यालेस तथा क्याटरिङ व्यवसाय संकटमा पर्ने भन्दै उनीहरुले...