कोठा खोजिदिने कम्पनीले विभेद गरेको भन्दै सांसदले संसद्मै सुनाइन् संवाद
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले कोठा खोजिदिने निजी कम्पनीबाटै जातीय विभेद भएको भन्दै त्यसको विरोध संसद्मा जनाएकी छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद विकले लामो समयदेखि कोठा...