नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व : अध्यक्षमा प्रजापति, उपाध्यक्षमा साह र रजिस्ट्रारमा विष्ट नियुक्त
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा शकुन्तला प्रजापति, उपाध्यक्षमा विमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले...