शुक्लाफाँटाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ संक्रमण पुष्टि
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को संक्रमण देखा परेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलो पटक सो सङ्क्रमण देखा परेको हो...