पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ आजदेखि बिक्री खुला
काठमाडौँ। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आजदेखि प्राथमिक सेयर (आईपीओ)बिक्री खुला गरेको छ । कम्पनीले प्रभावितका रूपमा उद्योग रहेको क्षेत्र नवलपरासी पश्चिम, खानी रहेको क्षेत्र पाल्पा, रुपन्देहीस्थित देवदह नगरपालिकाका स्थानीयवासी र वैदेशिक...