प्राधिकरणले बिजुली काटेपछि बन्द भयो अर्घाखाँची सिमेन्ट उद्योग
काठमाडौँ । प्राधिकरणले बिजुली काटेसँगै अर्घाखाँची सिमेन्ट उद्योग बन्द भएको छ । डेडिकेटेड र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेपछि थप प्रिमियम बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले आठ अर्ब रुपैयाँभन्दा बढी...