डा. बाबुराम भट्टराईद्वारा माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा सार्वजनिक
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलन पुनर्गठनको रूपरेखा अगाडि सारेका छन् । शुक्रबार सामाजिक सञ्जालमा एउटा लामो सन्देश शेयर गर्दै माओवादी आन्दोलनका...