सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु
काठमाडौँ । प्रदर्शनकारीहरूको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आजबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ । यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरण...