ओली समूहमा रहेका पासाङ शेर्पाको उम्मेदवारी खारेज
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी-जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए । तर वहुविवाह...