चिनियाँ वैज्ञानिकहरूले फेला पारे अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल
काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् । अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत...