भोटेकोशी लगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
नारायणगढ (चितवन) । गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक विपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएकाहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ । मुक्तिनाथ पीठाधीश्वर स्वामी...