पिमलटार-जागाराम झोलुंगे पुल पुनर्निर्माण सम्पन्न, आवतजावत खुला
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोटको बेलकोटगढीस्थित पिमलटार-जागाराम झोलुंगे पुलको पुनर्निर्माण सम्पन्न भएको छ। पुलमा आवतजावत पूर्णरूपमा सञ्चालनमा ल्याइएको सरकारले जनाएको छ। बाढीले क्षति पुर्याएका पुलका बटारिएका लठ्ठा सोझ्याउने,...