बझाङमा पिमी कैलाश मतदान केन्द्रमा शङ्कास्पद वस्तु भेटियो
काठमाडौँ । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १ स्थित नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा शङ्कास्पद वस्तु भेटिएको छ । प्रेसरकुकर बम जस्तो देखिने उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न विरभद्रजंग...