गृहमन्त्री गुरुङद्वारा औपचारिक ‘पिर्के सलामी’ नलिने निर्णय
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले औपचारिक कार्यक्रममा दिइने ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय भ्रमणका क्रममा उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्। सो अवसरमा सुरक्षा...