पहुँचमुक्त सरुवाको प्रतिबद्धतामाथि कर्मचारीको प्रश्न : ‘पीआईएस खोलेर समान मापदण्ड लगाऊ’
काठमाडौँ । कर्मचारी प्रशासनमा वर्षौंदेखि सबैभन्दा बढी विवाद र आलोचना हुने विषयमध्येको सरुवा पछिल्लो राजनीतिक परिवर्तनपछि बनेको वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा पनि विवादरहित बन्न सकेको छैन। सरुवाको आवेदनदेखि निर्णयसम्म...