‘पीएचपी’ मा दुई गम्भीर सुरक्षा कमजोरी, तत्काल अपडेट गर्न साइबर सुरक्षा केन्द्रको निर्देशन
काठमाडौँ । वेबसाइट तथा अनलाइन प्रणाली सञ्चालनमा प्रयोग हुने ‘पीएचपी’ मा दुई गम्भीर सुरक्षा कमजोरी देखिएपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायलाई तत्काल प्रणाली अद्यावधिक गर्न निर्देशन दिएको छ। केन्द्रले...