अर्घाखाँचीमा बाख्रामा पीपीआर संक्रमण
अर्घाखाँची । अर्घाखाँचीमा बाख्रामा फैलिने सङ्क्रामक रोग पीपीआर देखा परेको छ । पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को विष्टबारी र मकैडाँडा,...