विद्युत् प्राधिकरणले पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर)परियोजनाको...