‘नागरिकहरूको जीवनस्तर उकास्न पुँजीवादी व्यवस्था’-गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरूको जीवनस्तर उकास्ने उदारवादी र पुँजीवादी व्यवस्था भएको बताएका छन् । नेपाली काँग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्रीय विभागद्वारा यहाँ आयोजित बेलायती...