शिवरात्रि मनाउन सहयोग उठाइरहेका बालकको बसको ठक्करबाट मृत्यु
दोलखा । शिवरात्रि मनाउन सहयोग उठाइरहेका एक बालकको बसको ठक्करबाट मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका ९ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो । सिंगटीबाट...