पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा
चितवन । शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान फाइल जिल्ला प्रहरी कार्यालय, चितवनले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको...