तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पूर्वी भाग) को पुथा उत्तरगंगा गाउँपालिकामा सञ्चालित कागती पकेट विकास कार्यक्रमसँग सम्बन्धित अनियमितता प्रकरणमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्ट नारायण यादवलाई केन्द्रमा...