संविधान पुनरवलोकनका लागि भइरहेको अध्ययनबारे कानुन आयोगले प्रधानमन्त्रीलाई गरायो जानकारी
काठमाडौँ । नेपाल कानुन आयोगले संविधान पुनरवलोकनका लागि भइरहेको अध्ययनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । आयोगका उपाध्यक्ष लक्ष्मीप्रसाद मैनाली र सचिव इन्दिरा दाहाल (भट्टराई) सहितको टोलीले आज...