मौलिक देउसी-भैलोमा ‘पुन समाज पोखरा’ च्याम्पियन
काठमाडौँ । नेपाली मौलिक देउसी-भैलोको संरक्षण र सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा ‘पुन समाज पोखरा’ च्याम्पियन बनेको छ । प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै पुन समाज...