ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि
काठमाडौँ। पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शुक्रबार काठमाडौँमा अन्त्येष्टि गरिएको छ। गुरुङको पार्थिव शरीर नेपाल ल्याइएपछि स्वयम्भूमा धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरिएको...