ब्रोड पिक आरोहणका क्रममा निधन भएका पर्वतारोही पुरबहादुर गुरुङको शव नेपाल ल्याइयो
काठमाडौँ। पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्ता) को पार्थिव शरीर नेपाल ल्याइएको छ। साउन १४ गते भएको हिम पहिरोमा निधन भएका...