‘बल्खुमा भत्किएका संरचना प्राचीन होइनन्’: पुरातत्त्व विभाग
काठमाडौँ । काठमाडौँका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका मन्दिर तथा गुम्बा प्राचीन महत्वका नभएको पुरातत्त्व विभागले स्पष्ट पारेको छ । बल्खु क्षेत्रस्थित सुकुम्वासी बस्तीमा अनधिकृत संरचना हटाउने...