ओली-बादललाई भूतले छलेको भन्दै झार्ने झाँक्रीको व्यवस्था गर्नुपर्ने रास्वपा सांसदको टिप्पणी
काठमाडौँ। रास्वपाका सांसद पुरुषोत्तम सुप्रभात यादवले जेन जेड आन्दोलनको माग, न्याय, समानता र अधिकार कसैले कहिल्यै पनि बिर्सिन नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै वालेन्द्र शाह (बालेन)नेतृत्वको सरकार जेन...