चीनतर्फ थुनिएको ताल फुटेको सूचना, त्रिशूली तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह
काठमाडौँ । चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा थुनिएको ताल फुटेको सूचना प्राप्त भएपछि रसुवा प्रशासनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ। चिनियाँ पक्षबाट...