बंगलादेशका पूर्व उच्च सुरक्षा अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । बंगलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकको बेपत्ता पार्ने भूमिकामा सहभागी भएको भन्दै दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । हसिनाको अवामी लिग...