अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री खड्का जलेकै घरबाट सार्वजनिक
काठमाडौँ । अमेरिका पुगे भनिएका पुर्व ऊर्जा मन्त्री दीपक खड्का जलेकै घरबाट सार्वजनिक भएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जा मन्त्री खड्का भागेको दाबी...