पुर्वमन्त्री भट्टराईको दाबी : ‘विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेका छन्’
काठमाडौँ । सरकारको नेतृत्वको गरिरहेको एमालेका सांसद विद्या भट्टराईले सरकार र संसदीय समितिलाई असक्षम बनाउने नियतले विद्यालय शिक्षा विधेयकमा सरोकारवालाले चलखेल गरिरहेको बताएकी छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा समितिको...