गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना: लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न
म्याग्दी । बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिक स्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ । पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालन...