हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्ने उद्देश्यले विज्ञहरूसँग छलफल गरेको छ । मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एण्ड एरोस्पेस...