संघ मातहतका सहायक राजमार्गका पुल-सडक अब प्रदेशमा हस्तान्तरण गरिने
काठमाडौँ । संघीय सरकार मातहतका सडक तथा पुल पूर्वाधारमध्ये सहायक राजमार्ग स्तरका पूर्वाधार अब प्रदेशमा हस्तान्तरण गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा...