भ्रामक समाचार नफैलाउन पर्सा प्रहरीको अपिल, पुष्टि भएका तथ्य मात्र प्रकाशन गर्न आग्रह
पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिका विरुद्धको कसुर सम्बन्धमा स्रोतबाट पुष्टि भएका तथ्य मात्र प्रकाशन–प्रसारण गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता...