पृथ्वीनारायणको सालिकमा प्रधानमन्त्री कार्कीले गरिन् पुष्पगुच्छा अर्पण
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेकी छिन्। सिंहदरवारको पश्चिमद्वारअगाडिको चोकमा आयोजित विशेष समारोहमा आज प्रधानमन्त्री कार्की सरिक...