स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राप्रपा केन्द्रीय सदस्य पौडेल पनि प्रतिवादी
काठमाडौँ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् । राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् । उनीसहित...