परराष्ट्रका सहसचिव पुष्पराज भट्टराई पक्राउ
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई राहदानी ऐनअन्तर्गत दर्ता भएको मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उनीमाथि तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमति पत्र जारी गरी मानव तस्करीको सञ्जाललाई सहयोग गरेको आरोप...