प्रज्ञाको पुस्तक प्रदर्शनी यही असोज ९ गतेदेखि
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान–विज्ञानसम्बन्धी पुस्तक प्रवर्द्धनका लागि बृहत् प्रदर्शनी गर्ने भएको छ । पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशकबीचको सम्बन्धलाई...