राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पशुपतिमा पूजापाठ
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिर पुगेर देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामना गर्दै विशेष पूजाआराधना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेका...